राजनीतिक एवम् सामाजिक व्यक्तित्व बास्तोलाको निधन

पाेखरा | पुस १३, २०७९

राजनीतिक एवम् सामाजिक व्यक्तित्व बास्तोलाको निधन

पोखराः   पोखराका राजनीतिक एवम् सामाजिक व्यक्तित्व बिष्णु प्रसाद बास्तोलाको निधन भएको छ । 


नेपाली कांग्रेस कास्कीका पूर्व सभापती ,पोखरा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस सञ्चालक समिति अध्यक्ष,पोखरा उपत्यका नगरबिकाश समितीका पूर्व अध्यक्ष एवं पोखरा महानगर वडानं ९ का पूर्व अध्यक्ष बिष्णु प्रसाद बांस्तोलाको आज बिहान करिव ४ बजे दुखद निधन भएको छ ।


बास्तोलाको आजै रामघाटमा अत्येष्टी गरिने पारिवारिक  स्रोतले जनाएको छ । उनको पोखरा महानगरपालिका ९ नयाँबजारमा आफ्नै निवासमा बिहान ४ बजे निधन भएको हो । 
 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्